सिन्धुपाल्चोक – २ ( १) बाट माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक –२ को (१) बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । 

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल छन्।...

माओवादी केन्द्रको वाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन

हेटौंडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको संसदीय दलको नेतामा पोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रवार र शनिवार काठमाडौंमा बसेको बैठकले जम्कट्टेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो। वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ…

सिन्धुपाल्चोक २ (१) मा माओवादी केन्द्रका दुलाल विजयी

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ३९६ मत पाए।

सिन्धुपाल्चोकबाट माओवादीका युवराज दुलाल प्रदेश सभामा निर्वाचित

८ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन् । […]

सिन्धुपाल्चोक २ (१) माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका युवराज दुलाल शरद भारी मतले विजयी भएका छन् ।

सिन्धुपाल्चोकमा सापकोटा, दुलाल र पौडेल माओवादीका उम्मेदवार

क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाउँदा क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन्।...

माओवादी केन्द्रले सिन्धुपाल्चोक २ बाट गर्‍यो २ जनाको नाम सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति)…

वामदेव गौतमलाई जनताले अनुमोदन गर्दैनन्ः युवराज दुलाल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने बताएका छन्। सामाजिक संजालमा एक पोस्ट गर्दै दुलालले वामदेवल चुनाव हार्ने बताएका हुन्।

बागमती प्रदेश सरकार आजभोलि नै परिवर्तन हुन सक्छ : दुलाल

नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ले प्रदेश सरकार परिवर्तन हुने भएको खण्डमा आजभोलि नै हुनसक्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा सरकार परिवर्तन हुने भएको खण्डमा केही दिनमै हुने अन्यथा परिवर्तन नहुने बताए ।‘सरकार परिवर्तनको छलफल सुरु भएको छ । परिवर्तन भएको खण्डमा आजभोलि नै हुन्छ, यसको मतलब २/३ दिनभित्रै हुन्छ । नभए सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘यही सरकार निरन्तर जान्छ ।’ उनले सरकार परिवर्तनका लागि प्रदेशस्त

माओवादी सरकार छोडेर सडकमा आउँछ तर, एमसिसी पारित गर्दैन : युवराज दुलाल

काठमाडौं : नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बागमतीको पूर्वमन्त्री युवराज दुलालले एमसिसी कुनै अवस्थामा पनि पास नहुने बताएका छन्। माओवादी सरकार छाडेर सडकमा आउन तयार रहेपनि एमसिसी पास गर्ने पक्षमा नरहेको प्रष्ट पारेका छन्। केपी शर्मा ओलीले एमसिसी पास गराउन सभामुख कृष्णबहादुर महरा र सभामुख अग्निप्रसाद सापकोटामार्फत दबावको सामना गरेर रोकेकाे बताएका छन्। नेता दुलालले फेसबुकमा लेखेका छन्, ‘चर्चा तस्विर कुटनीतिको छ यतिबेला। माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि एमसिसी यथास