माओवादी केन्द्रको वाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन

हेटौंडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको संसदीय दलको नेतामा पोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रवार र शनिवार काठमाडौंमा बसेको बैठकले जम्कट्टेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो। वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ…

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत

४ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नो पक्षमा बहुमत पुर्‍याउन सक्रिय भएका छन् । यसै क्रममा उनले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग […]

वाग्मतीको मुख्यमन्त्री बन्दै शालिकराम जम्कट्टेल, सभामुख राप्रपाको पोल्टामा

हेटौंडाः सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वमा भागबन्डा मिलेसँगै वाग्मती प्रदेमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ। बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले प्रदेशको भागबन्डामा सहमति गरेको थियो। वाग्मतीमा एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमति अनुसार मुख्यमन्त्री जम्कट्टे बन्नेछन्। गठबन्धनको…

माओवादी संसदीय दलका नेतामा जम्कट्टेल चयन

हेटौंडा : नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन भएका छन्।माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलको शुक्रवार र शनिवार बसेको बैठकले जम्कट्टेललाई नेतामा चयन गरेको हो। संसदीय दलको नेतामा चारजनाले आकांक्षा देखाएका थिए।जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठले दलको नेतामा दावी गरेका थिए। आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेश सांसद कुमार

माओवादीले आज संसदीय दलको नेता चयन गर्ने

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत

धादिङ १ (ख) मा शालिकराम जम्कट्टेल विजयी

काठमाडौं : धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी भएका छन्। नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार ४२५ मतान्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन्।यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कुल ३५ हजार ९०५ मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ हजार ९०३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका थपलियाले १२ हजार ४७८ मत प्राप्त गरेका छन्।जम्कट्टेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प

धादिङ-१ को प्रदेशसभा-२ मा शालिकराम जम्कट्टेल विजयी

मलेखु– धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल विजयी भएका छन् । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भएका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ […]

धादिङ–१ को प्रदेशसभा–२ मा शालिकराम जम्कट्टेल विजयी

धादिङ । धादिङ क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्कट्टेल विजयी हुनुभएको छ । नेकपा (एमाले) का गजेन्द्र थपलियालाई सात हजार चार सय २५ मतअन्तरले पराजित गर्दै जम्कट्टेल विजयी हुनुभएको हो । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कूल ३५ हजार नौ सय पाँच मतगणना हुँदा प्रारम्भिक मतपरिणामअनुसार जम्कट्टेलले १९ […]

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादु

धादिङ–१ ख प्रदेशसभामा माओवादीका शालिकराम जम्कट्टेल विजयी

काठमाडौं । धादिङ–१ ख प्रदेशसभामा माओवादी केन्द्र विजयी भएको छ । प्रदेशसभा सदस्यमा शालिकराम जम्कट्टेल २३ हजार