काठमाडौं : नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बागमतीको पूर्वमन्त्री युवराज दुलालले एमसिसी कुनै अवस्थामा पनि पास नहुने बताएका छन्। माओवादी सरकार छाडेर सडकमा आउन तयार रहेपनि एमसिसी पास गर्ने पक्षमा नरहेको प्रष्ट पारेका छन्। केपी शर्मा ओलीले एमसिसी पास गराउन सभामुख कृष्णबहादुर महरा र सभामुख अग्निप्रसाद सापकोटामार्फत दबावको सामना गरेर रोकेकाे बताएका छन्। नेता दुलालले फेसबुकमा लेखेका छन्, ‘चर्चा तस्विर कुटनीतिको छ यतिबेला। माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि एमसिसी यथास