सिन्धुपाल्चोक २ (१) मा माओवादी केन्द्रका दुलाल विजयी

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ३९६ मत पाए।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–२ मा बस्नेत र तामाङको कति मत !

काठमाडौं, ८ मंसिर । देशभर जारी मतगणनाबारे सबैको चासो बढेको छ । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसका मोहन बस्नेतले मतान्तर बढाएका छन् । बस्नेतले पूर्व सांसद शेरबहादुर तामाङलाई ११ हजार भन्दा बढी मतले पछि पारेका छन् । अहिलेसम्मको मतगणना हुँदा बस्नेतले २७ हजार २२३ मत प्राप्त गरेर अग्रस्थानमा छन् भने तामाङले १६ हजार १७ मत ल्याएका […]

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतको अग्रता कायमै

सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्। उनले निर्वतमान सांसद पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई एघार हजार भन्दा बढी मतले पछि पारेका छन्।

सिन्धुपाल्चोक – २ ( १) बाट माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक –२ को (१) बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

काठमाडौँ,६ कार्तिक । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ । जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले तीन हजार […]

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार बस्नेतको चर्चा

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतको चर्चा बढेको छ ।

सिन्धुपाल्चोक–२ मा तामाङ र बस्नेतको प्रतिस्पर्धा

मेलम्ची, १३ कात्तिक । सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो । यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ […]

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २…

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस

चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ,  हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल…

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच

सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न कांग्रेसका ६ जना आकांक्षी

आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्न लागि ६ जनाले आकांक्षा व्यक्त गरेका छन् । आगामी निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बन्न काँग्रेस सिन्धुपाल्चोक–२ क्षेत्रीय समितिले आवेदन माग गर्दा ६ जनाले निवेदन पेश गरेका हुन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फ चुनाव लड्न पूर्व मन्त्रीदेखि काँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिवसम्म रहेका छन् ।सो क्षेत्रबाट चुनाव लड्न पूर्व मन्त्रीसमेत र