माओवादी केन्द्रले सिन्धुपाल्चोक २ बाट गर्‍यो २ जनाको नाम सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति)…

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–२ बाट माआवादी केन्द्रले सिफारिस गर्यो २ जनाको नाम

आसन्न संसदीय निर्वाचनमा सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि चुनाव लड्न नेकपा माओवादी केन्द्रबाट २ जना सिफारिस भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फको सिन्धुपाल्चोक–२ का लागि प्रत्यक्ष तर्फ बागमती प्रदेशसभा सदस्य एव् प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ र नेता चन्द्रबहादुर थापालाई सिफारिस गरेको हो ।यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिन्धुपाल्चोक–२ बाट ३ जनाको नाम सिफारिस भएको छ । जसमा नेता बलराम व