सिन्धुपाल्चोक २ (१) माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका युवराज दुलाल शरद भारी मतले विजयी भएका छन् ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक २ (१) मा माओवादी केन्द्रका दुलाल विजयी

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अमानसिं तामाङलाई पराजित गर्दै दुलाल प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।उनले २० हजार ९०६ मत ल्याए। तामाङले १३ हजार ३९६ मत पाए।

सिन्धुपाल्चोक – २ ( १) बाट माओवादीका युवराज दुलाल निर्वाचित

सिन्धुपाल्चोक –२ को (१) बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोकबाट माओवादीका युवराज दुलाल प्रदेश सभामा निर्वाचित

८ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् । उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ । दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन् । […]

सिन्धुपाल्चोक–२ बाट माआवादी केन्द्रले सिफारिस गर्यो २ जनाको नाम

आसन्न संसदीय निर्वाचनमा सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि चुनाव लड्न नेकपा माओवादी केन्द्रबाट २ जना सिफारिस भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फको सिन्धुपाल्चोक–२ का लागि प्रत्यक्ष तर्फ बागमती प्रदेशसभा सदस्य एव् प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ र नेता चन्द्रबहादुर थापालाई सिफारिस गरेको हो ।यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिन्धुपाल्चोक–२ बाट ३ जनाको नाम सिफारिस भएको छ । जसमा नेता बलराम व

माओवादी केन्द्रले सिन्धुपाल्चोक २ बाट गर्‍यो २ जनाको नाम सिफारिस

काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति)…