श्रमिकलाई क्षतिपूर्ति दिलाउन आग्रह

आप्रवासन श्रमिकका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्न नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् । कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकले भोगेको दुव्र्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा श्रमिकले भोगेको पीडालाई बेवास्ता गर्न नहुने भन्दै ती नेपाली सङ्घसंस्थाले खुला पत्र लेखेका हुन् ।

सम्बन्धित सामग्री

साउदीको अमेजन कम्पनीमा नेपालीसहित आप्रवासी श्रमिक शोषणमा

श्रमिकलाई क्षतिपूर्ति भुक्तानी गरी काम गर्ने वातावरण बनाउन कम्पनीलाई एमनेस्टीको सुझाव  साउदी अरबमा रहेको अमेजन कम्पनीका गोदाममा काम गर्ने आप्रवासी श्रमिक चरम शोषणमा परेका छन् । एमनेस्टी इन्टरनेसनले गरेको एक अध्ययनले अमेजनका...

विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज

काठमाण्डौ – विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई  क्षतिपूर्ति नदिने दुई म्यानपावर खारेज गरिएकाे वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि डिलक्स एचआर सोलुसन र डी–स्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गर्दै एक लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।  यी म्यानपावरले वैदेशिक रोजगारीमा पठाएका श्रमिकले करार सम्झौता अनुसार सेवा सुविधा नप...

अध्यागमनले श्रम स्वीकृति लिएकालाई रोकेपछि म्यानपावरले मागे क्षतिपूर्ति

२९ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत […]

साउदीबाट मृतक परिवारलाई १७ करोड ३० लाख क्षतिपूर्ति

साउदी अरबस्थित नेपाली दूतावासको पहलमा गत आर्थिक वर्षमा त्यहाँ अलपत्र परेको २ हजार ३५७ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ भने १८ मृतकका परिवारलाई १७ करोड क्षतिपूर्ति दिलाइएको छ ।साउदी अरबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका वा नवीकरण नगराएका वा हुरूब लगाइएका मध्ये हालसम्म सो संख्याका नेपाली श्रमिकलाई दूतावासले नेपाल […]

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै

वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्ति लगायत कल्याणकारी सेवाहरु अबदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरेका हुन्।बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता

विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकलाई क्षतिपुर्ति दिने

विराटनगर महानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको पञ्जीकरण गरेर उनीहरुलाई दुर्घटना वापतको  क्षतिपुर्ति दिने भएको छ। सरकारले पंजिकरण नगर्दा शोषण खेप्दै आएका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु विपद् र महामारीको बेला...

ठगिएका श्रमिकलाई ८० करोड क्षतिपूर्ति

वैदेशिक रोजगारका क्रममा ठगीमा परेर उजुरी दिएका मध्ये निःशुल्क कानुनी सहायता पाउने श्रमिकले ८० करोड ६९ लाख ३३ हजार ८८० रुपैयाँ बराबर क्षतिपूर्ति पाउने भएका छन् ।सरकारको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गरी सो रकम बराबरको क्षतिपूर्ति दिलाएको हो । पिपुल फोरमले निःशुल्क कानुनी सहायता कार्यक्रम अन्र्तगत हालसम्म २१ हजार […]

क्षतिपूर्ति नदिने म्यानपावर कम्पनी खारेज

वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेर फर्किएका श्रमिकलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनी खारेज गरेको जनाएको छ । विभागका अनुसार वैदेशिक रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकिता गर्दा पनि क्षतिपूर्ति नदिएपछि एक/एक लाख रुपियाँ जरिबानासहित म्यानपावरलाई खारेज गरिएको हो ।