ठगिएका श्रमिकलाई ८० करोड क्षतिपूर्ति

वैदेशिक रोजगारका क्रममा ठगीमा परेर उजुरी दिएका मध्ये निःशुल्क कानुनी सहायता पाउने श्रमिकले ८० करोड ६९ लाख ३३ हजार ८८० रुपैयाँ बराबर क्षतिपूर्ति पाउने भएका छन् ।सरकारको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गरी सो रकम बराबरको क्षतिपूर्ति दिलाएको हो । पिपुल फोरमले निःशुल्क कानुनी सहायता कार्यक्रम अन्र्तगत हालसम्म २१ हजार […]