बेलायतमा कमनवेल्थ खेल्न पुगेका दुई खेलाडी खेल नखेली घुम्न हिँडे, बंगलादेशी संघले गर्‍यो निलम्बन

कमनवेल्थ गेम्स खेल्न बेलायत पुगेका दुई खेलाडी खेल 'बंक' गरेर घुम्न निस्किए पछि प्रतिबन्धमा परेका छन्। बंगलादेशका टेबलटेनिसका खेलाडी सोनम सुल्तना सोमा र सदीया अख्तर मोउ कमनवेल्थ गेम्समा आफ्नो खेल चलिरहँदा आफन्त भेट्न गएको भन्दै निलम्बनमा परेका हुन्। उनीहरुलाई बंगलादेश टेबलटेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गरेको…

सम्बन्धित सामग्री

उसुको सान्सौमा २४ खेलाडी क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौतर्फ २४ खेल सम्पन्न भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए । महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः […]

जाबेर र एलेना फाइनलमा भिड्ने

२४ असार, काठमाडौं । ग्राण्डस्लाम टेनिसमा इतिहास रचेका दुई खेलाडी ओन्स जाबेर र एलेना रेबाकिना विम्बल्डन ओपनको फाइनलमा भिड्ने भएका छन् । दुवै खेलाडी पहिलो पटक ग्राण्डस्लाम फाइनल पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । जाबेर ग्राण्डस्लाम टेनिस फाइनल पुग्ने पहिलो अफ्रिकी र अरब मुलकी खेलाडी बन्दा रेबाकिना फाइनल पुग्ने पहिलो कजाखस्तानी खेलाडी बनिन् […]

सर्वियन खेलाडी जोकोभिच टेनिसको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा नेदरल्याण्ड्सका टिम भान रिज्थोभनलाई ३–१ को सेटमा हराउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् । रिज्थोभनविरुद्धको खेल जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ ले जितेका हुन् । करियरमा २१ औं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचको अबको भिडन्त इटालीयन खेलाडी […]

खेलाडी चौधरीको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

कोहलपुर : भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन्। मन्त्री बुधबार बिहान बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेका थिए।मंगलबार काठमाडौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर बाँके लगिएको छ। बाँकेको राप्तीसोनारी–३ बेलासपुरस्थित घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो। श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्रीले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपूरणीय क्षति

फुटबल खेलाडी मनिष डाँगी खेल मैदानमै ढले

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगी खेल्ने क्रममा घाइते भएका छन्।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार च्यासल युथ क्लबसँगको खेलका क्रममा मनिष मैदानमै घाइते भएका हुन्। मच्छिन्द्र क्लबका खेलाडी उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ।६५औं मिनेटमा हेडिङ गर्ने क्रममा उनी च्यासलका यानिक केचसँग ठोकिन पुगेका थिए। टाउको ठोकिँदा उनी मैदानमै ढलेका थिए।

विमल र सावित्रा किन पुगे दोहा?

काठमाडौँ – घुँडामा चोट लागेर शल्यक्रियाका लागि कतारमा रहेका महिला खेलाडी सावित्रा भण्डारी र पुरुष खेलाडी विमल घर्तीमगर राष्ट्रिय पुरुष फुटबल टोलीको खेल हेर्न प्रशिक्षण स्थल पुगेका छन् । शनिबार राति कतारमा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको मैत्रीपूर्ण खेल अवलोकन गर्ने खेलाडीद्वय सावित्रा र विमल खेल स्थत दोहा पुगेका हुन् । नेपालले कतारी दोस्रो […]

मैदानमा अचेत भएर ढले एरिक्सन, डेनमार्क र फिनल्याण्डको खेल रोकियो

काठमाडाैं : युरो कपअन्तर्गत जारी खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमै लडेका छन्। समूह 'बी' अन्तर्गत आज राति पाैने १० बजे फिनल्याण्डविरुद्ध भएको खेलमा इन्टरमिलानका स्ट्राइकर इरिक्सनको ढलेका हुन्। उनी घाइतेभएसँगै यस खेल पनि रद्द गरिएको छ।खेलको ४३ औं मिनेटमा इरिक्सन घाइते हुन पुगेका थिए। रेफ्री एन्थोनी टेलरका दुवै खेलाडीहरूले अवस्था हेरेर गम्भीरतासाथ तुरुन्तै मेडिकल टिम बोलाएका थिए। उनी मैदानमा एक्कासि लडेका थिए। उनलाई हृदयघात भएको

आइपीएलमा विदेशी खेलाडीहरु खेल छाडेर घर फर्किन थाले

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम घर फर्किन थालेका छन्। भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो घर फर्किन थालेका हुन्।आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन्। भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेका छन्।  उनले आफ्नो परिवार कोरोनाले जुधिरहेको भन्दै खेल छाडेको घोष