किरण बने नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपाली टोलीका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका छन्। चेम्जोङले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। विराजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन्। आजको खेलसँगै चेम्जोङले ७४ औं खेल खेल्दैछन्। यसअघि दशरथ रंगशालामै सम्पन्न नेपाल, बंगलादेश र कीर्गिस्तान यू…

सम्बन्धित सामग्री

आईसीसी ओडीआई वरीयतामा नेपालका तीन जना ब्याटर

नेपाली ब्याटरमध्ये सबैभन्दा राम्रो स्थानमा ओपनर आसिफ शेख छन् । उनी ७२औँ स्थानमा छन् । उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।

रोहित नेपालका सबैभन्दा कान्छा कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट इतिहासकै सर्वाधिक कान्छा कप्तान बनेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई शुक्रबार कप्तानमा नियुक्त गरेको थियो । रोहित तीन ओडिआई खेलको सिरिजमा युएईसँग आइतबार टियु क्रिकेट मैदानमा कप्तानी डेब्यू गर्दा २० वर्ष ७३ दिनका हुनेछन् । उनी उमेरले सबैभन्दा […]

नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

नेपालमा ११ वटा विश्वविद्यालय छन् । ती ११ वटै विश्वविद्यालयमा हरेक वर्ष साढे लाख भन्दा बढी विद्यार्थी पढ्छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । त्रिभुवन विश्वविद्यालयमा मात्रै ३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष नेपालका विश्वविद्यालयमा ४ लाख ४१ हजार ८१९ विद्यार्थीले अध्ययन गरेका थिए । ती मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयबाट ३ लाख ३५ हजार ५४३ विद्यार्थीले अध्ययन गरेका थिए । विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ विश्वविद्य

विश्वकै होचा किशोर नेपालका डोलबहादुर (तस्बिरहरु)

काठमाडौँ- नेपालका १८ वर्षीय डोलबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचा किशोरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम दर्ता गराएका छन्। उनलाई मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ले प्रमाणपत्र दिएको थियो। खपाङ्गीको उचाइ २ फिट ४.९ इन्च रहेको गिनिज बुकमा उल्लेख छ। मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा खपाङ्गीलाई प्रमाणपत्र दिइएको […]

सबैभन्दा बढी जनसंख्या काठमाडौंमा, मनाङमा कम

काठमाडौं : नेपालका ७७ वटै जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको देखाएको छ।  काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ जना रहेका छन्। धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ जिल्लामा रहेका छन्। कम जनसंख्या भएका जिल्लाहरुमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस

नेपालका लागि यी हुन् सबैभन्दा ठूला पाँच खतरा

विश्वमा पर्यावरणसँग जाेडिएका जलवायु परिवर्तन, मौसममा चरम परिवर्तन र जैविक विविधताकाे नाेक्सानी सबैभन्दा ठूला खतरा औँल्याइएकाे छ ।  नेपालमा पनि पछिल्लाे समय जलवायु परिवर्तनका मुद्दा जटिल बन्दै गएकाे छ । हालकाे अवस्थामा त काेभिड-१९ सबैभन्दा ठूलाे चुनाैती बनेर खडा भएकाे  छ ।तर, वर्ल्ड इकोनमिक फोरम (डब्लूईएफ) द्वारा जारी 'ग्लोबल रिस्क रिपोर्ट २०२२' अनुसार नेपालमा सबैभन्दा ठूलाे खतरा राेजगारी र जिविकाेपार्जनमा संकट रहेकाे छ । डब्लूईएफद्वारा जारी रिपोर्टअनुसार नेपालमा बेराे

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]

नेपालका यी १० जिल्लामा छन् सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७७ जिल्लामध्ये १० वटामा नेपालमा रहेका कूल कोरोना संक्रमितको ४३.५ प्रतिशत रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या राजधानी काठमाडौंमा रहेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये काठमाडौंमा १२.६, ललितपुरमा ५.३, रुपन्देहीमा ३.९, मोरङमा ३.८, भक्तपुरमा ३.७, कैलालीमा ३.२, धनुषामा २.८, दाङमा २.८, सिन्धुपाल्चोकमा २.७ र झापामा २.७ प्रतिशत रहेका छन्।

नेपालका यी १० जिल्लामा आज थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। काठमाडौंमा आज ९२१ जना संक्रमित थपिएका हुछन्। पछिल्लो चौबिस घण्टामा ललितपुरमा १६३, मोरङमा १५१, कास्कीमा ११७, नुवाकोटमा ११७, सुर्खेतमा ११६, सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१ र भक्तपुर ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

नेपालका यी १० जिल्लामा छन् सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी सक्रिय कोरोना संक्रमितको संख्या १० जिल्लामा रहेका छन्। आज देशभर रहेका कूल ८० हजार ३३६ जना सक्रिय संक्रमितमध्ये काठमाडौंमा १३.८ प्रतिशत, ललितपुरमा ५.४ प्रतिशत, मोरङमा ४.६ प्रतिशत, भक्तपुरमा ४.२ प्रतिशत, रुपन्देहीमा ४.१ प्रतिशत, झापामा ३.५ प्रतिशत, कैलालीमा ३.१ प्रतिशत, काभ्रेपलाञ्चोकमा २.८ प्रतिशत र चितवनमा २.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।