खेलाडीको अभावका कारण पोर्चुगिज शीर्ष लिग अन्तर्गत शनिबार रातिको खेल रोकिएको गरिएको छ। कोरोना भाइरसको संक्रमणका कारण १७ खेलाडी आइसोलेशनमा गएपछि बेलिनेन्सेसले बेन्फिकासँगको खेलका लागि ९ खेलाडी मात्रै मैदान उतारेको थियो । पहिलो हाफमा दुई गोलरक्षकसहित ९ खेलाडी थिए। पहिलो हाफमै सात गोल खाएको घरेलु टिम बेलिनेन्सेस दोस्रो हाफमा ६ खेलाडीमा सीमित भयो । दोस्रो […]