काठमाडौं : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।सभामुख अग्नि सापकोटाले औषधि तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाए।त्यसपछि सभामुख सापकोटाले उपस्थित सांसदको गणना गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई आदेश दिए। त्यति गर्दा पनि गणपूरक संख्या पुगेन । संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौ
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज (मंगलबार) संसद अवरोध गरेको हो।गम्भीर विषय उठिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा पदमा बसिरहन नमिल्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान छ। अर्थमन्त्रीको मनलाग्दीमा एमाले मूकदर्शक भएर बस्न नसक्ने उनले बताए। तर अर्थमन्त्री शर्माले भने बजेट निर्माण
एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।विनियोजन विधेयकमाथिको छलफल का बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख स
काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएर टायर समेत बालेका छन्।प्रहरीले आन्दोलनलाई नियन्त्रण लिन अश्रुग्यास र लाठी हानेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीलाई ढुंगा,पानीकाे बाेतलले हानेका छन्। संसद स्थगित हुँदा पनि बानेश्वर क्षेत्रमा अझै तानाव रोकिएको छैन।
काठमाडौं, २९ भदौ । भोलिबाट मुलुुक बजेट विहिन हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मुलुक भोलिबाट बजेनविहिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रोकिनेछ । विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो […]
लुम्बिनी प्रदेशमा सत्तापक्ष सांसदहरु आफ्नै सरकारले ल्याएको बजेट निर्णयार्थ प्रस्तुत हुनु अगाडि सदन छोडेर हिँडेका छन्। सत्ता पक्ष सांसदहरुले नै सदन छोडेर हिँडेपछि सभामुखले आधा घण्टालाई संसद स्थगित गरे।...
गोरखा : गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशसभाका सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसउपर कारबाही नगरी संसद स्थगित गर्नु असंवैधानिक रहेको बताउँदै उनले कानुन विपरित काम गर्ने सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।उनले थाहाखबरसँग भने, ‘नेपालको कुनै पनि कानुनका धारा उपधारामा सभामुखले कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसको पक्षमा कारवाही नसकी संसद स्थगित&nbs
सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो।
सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख…