संसद् स्थगित, राेकिएन प्रदर्शन (फाेटाे फिचर)

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएर टायर समेत बालेका छन्।प्रहरीले आन्दोलनलाई नियन्त्रण लिन अश्रुग्यास र लाठी हानेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीलाई ढुंगा,पानीकाे बाेतलले हानेका छन्। संसद स्थगित हुँदा पनि बानेश्वर क्षेत्रमा अझै तानाव रोकिएको छैन।

सम्बन्धित सामग्री

संसद् भवनसँगै अमेरिकी दूतावास आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - आज विरोध प्रदर्शन हुनसक्ने भन्दै संसद् भवन नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिनजसो विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । संसद् बैठकमा एमसीसी टेबल भएको दिन गएको आइतवार  प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । सुरक्षाका लागि संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार...

संसद् भवनको सुरक्षामा कडाई

एमसीसीको विरोधमा नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

काँडेतारले बेरियो संसद् भवन (फोटो फिचर)

११ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद‍्मा पेश भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाइएको छ । बिहीबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी […]

बानेश्वर क्षेत्रमा दिनभर प्रदर्शन

सरकारले अमेरिकी परियोजना एमसिसी संसद्मा टेबुल गरेको विरोधमा आइतबार संसद् भवनबाहिर दिनभर प्रदर्शन भयो । केही दिनदेखि विरोध गर्दै आएका विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसिसी टेबुल गर्ने तयारी भएपछि आइतबार पनि बिहानैदेखि...

सडकमा संसद् : तस्बिरमा हेर्नुहाेस् युवा संघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद् बनाएर विरोध प्रदर्शन गरेको छ । युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद्’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको हो । नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघ

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शन (फोटोफिचर)

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर विरोध प्रदर्शन गरेका छन् ।  उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको  अगुवाइमा विरोध प्रदर्शन भएको छ ।  नेपाल...

संसद् भवन बाहिर नेविसंघको प्रदर्शन, पक्राउ परे विद्यार्थी नेता

काठमाडौं : नेपाल विद्यार्थी संघले संसद भवनअघि आज सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले दिनहुँजसो सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ। बानेश्वरमा संसद भवन अघि प्रदर्शन गर्दै नेविसंघ नेताहरुले सरकारविरुद्ध नारा लगाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच केहीसमय घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनमा उत्रेका नेविसंघ…

संसद् विघटनविरुद्ध वाइसिएलको देशभर विरोध प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले चालेको कदमको विरोधमा नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन वाइसिएल नेपालले देशभर विरोध प्रदर्शन गरेको छ । वाइसिएलले संसद् विघटनको कदमलाई असंवधानिक प्रतिगामी भन्दै...

राष्ट्रपति कार्यालय अगाडी नेविसंघको प्रदर्शन

काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

संसद् विघटनविरुद्ध जसपाले ९ फागुनमा देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले ९ फागुनमा देशभर विरोध प्रदर्शन गर्ने भएको छ