गणपूरक नपुगेपछि संसद स्थगित, घण्टी बजाउँदा पनि आएनन् सांसद

काठमाडौं : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।सभामुख अग्नि सापकोटाले औषधि तेस्रो संशोधन विधेयक-२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक संख्या नपुग्ने भन्दै प्रश्न उठाए।त्यसपछि सभामुख सापकोटाले उपस्थित सांसदको गणना गर्नका लागि ३ मिनेट घण्टी बजाउन सचिवालयलाई आदेश दिए। त्यति गर्दा पनि गणपूरक संख्या पुगेन । संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौ