कागज अभावको कारण देखाई सरकारले प्रायः हरेक वर्ष बेलामा पाठ्यपुस्तक पु-याउँदैन । यसपटक आउँदो शैक्षिक सत्र २०८० सालमा त्यही समस्या दोहोरिन नदिन मन्त्रालय आफै लागेको छ । नेपालका ठेकेदारले कागज ल्याउने सम्भावना न्यून देखेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई मुलुक बीचको सरकारी स्तर (जिटुजी) माध्यमबाट छपाइ कागज ल्याउन प्रक्रिया शुरु गरेको देखिन्छ ।सरकारको पूर्ण […]