भारतीय पत्रिकाको सम्पादकीय : कांग्रेस र देउवा भारतका परम्परागत मित्र

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख अंग्रेजी दैनिकहरुले सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले चाहे अनुसार […]

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा अस्वस्थ

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्।  १० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहिस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन...

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।...

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए । देउवा ३९ मतान्तरले विजयी भएका हुन् । संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए […]

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय […]

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ६४ मत प्राप्त गर्दै विजयी हासिल गरे । यसैगरी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका...

कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

दोस्रो कार्यकालका लागि कांग्रेस सभापतिमा देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेस सभापति चुनिएका हुन् ।दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । देउवाले २७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८ सय ५५ मत पाएका छन् । […]

कांग्रेस सभापतिमा दोहोरिए देउवा

राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा नेता शेखर कोइरालालाई ९ सय ७ मतले पछि पार्दै शेरबहादुर देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका छन्।...

कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो। अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको हो।

देउवा दोस्रोपटक कांग्रेस सभापति निर्वाचित

शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापति भएका छन् । प्रतिस्पर्धी डा। शेखर कोइरालालाई भारी मतअन्तरले पराजित गर्दै देउवाले जित सुनिश्चित गरेका हुन् ।   १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रोपटक भएको...