सम्पादकीय : प्रतिगमन

गणतन्त्र, संघीयता, धर्मनिरप्रेक्षता, समानुपातिक र समावेशी राज्यव्यवस्था यी चार वटा विषय २०६२÷०६३ को जनआन्दोलनको महत्वपूर्ण उपलव्धि हुन् । यही चार अवधारणालाई २०७२ सालमा बनेको संविधानको चार वटा आधार स्तम्भका रुपमा रहेको भनी संविधान जारी गर्ने दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले जनतालाई बुझाउँदै आएको थिए । सोही संविधान बमोजिम भएको प्रतिनिधिसभाको दोस्रो […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : प्रतिगमन उन्मुख सत्तारुढ गठबन्धन [सम्पादकीय]

स्थानीय तहको निर्वाचनको विषयलाई लिएर भइरहेका सत्तारुढ गठबन्धनका चरणबद्ध बैठक निष्कर्षहीन छन्। छलफल गर्ने र कुनै निचोडमा नपुग्ने पुरानो संस्कारमात्र बैठकले स्थापित गरेको छैन, स्थानीय तह फेरि नेतृत्वबिहीनको अवस्थामा पुग्ने त होइन भन्ने संशय पैदा गरेको छ। दुईदुई पटक संविधानसभाको निर्वाचनपछि मात्र बनेको संविधानको मर्मलाई कायम राख्ने कि त्यसलाई आफ्नो…