‘कान्तिपुर’मा सुधीर शर्माको दोस्रो पटक विदाइ, नयाँ नेतृत्व उमेश चौहानको

कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्। चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर… Continue reading

सम्बन्धित सामग्री

पार्टी सङ्गठनमा उथलपुथल ल्याउने जनार्दन शर्माको घोषणा

काठमाडौं,२८ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने घोषणा गरेका छन् । पार्टीको युवा संगठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने दाबी गरेका […]

ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा शर्मा

उपत्यकाको न्युरोडमा रहेको ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको भेलाले गुरुदत्त शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।...

प्रधानसेनापति शर्माको एकवर्षे कार्यकालको समीक्षा

काठमाडाैँ- प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ। पदबहालीको एक वर्ष पूरा भएकाे अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिए। उनले भने, ‘हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै […]

माओवादीले तत्काल मन्त्री नपठाउने

छानबिन समितिको रिपोर्ट नआएसम्म पार्टीबाट सरकारमा नेतृत्व गर्ने वरिष्ठ मन्त्रीलाई नै अर्थ मन्त्रालयको पनि जिम्मा दिइने उनको भनाइ थियो। तर शर्माको राजीनामासँगै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन्।...

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको…

नेपाली समाजको सत्यता स्थापित गर्न पत्रकारहरुसँग मन्त्री शर्माको आग्रह

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन्। प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना...

सैनिक श्रीमती संघमा शर्माको नेतृत्व

सैनिक श्रीमती संघको कार्यालयमा अध्यक्षमा सुनिता शर्मा नियुक्त भएकी छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच शर्माको स्वागत तथा निवर्तमान अध्यक्ष दीपा थापाको विदाई गरिएको सेनाले जनाएको छ । सो कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृत, उक्त संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले निवर्तमान अध्यक्षलाई सफल कार्यकालको लागि बधाई तथा सम्मान सहित विदाई गरे भने नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिए ।

सेनामा नेतृत्व परिवर्तन: थापाको विरासत शर्माले कसरी अघि बढाउलान्?

नेपाली सेनाका ४३ औँ प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाश र ४४औँ प्रधानसेनापतिका रूपमा प्रभुराम शर्माको आगमन सेनाका लागि निकै महत्वको दिन बनेको छ। तीनवर्षे कार्यकाल पूरा गरी सेनालाई सशक्त, कुशल र सफल नेतृत्व प्रदान गरी अवकाश हुनुभएका महारथी प्रधानसेनापति पूर्णचन्द्र थापालाई उहाँको योगदान तथा सफल कार्यकालका लागि बधाई दिने र नवनियुक्त महारथी प्रधानसेनापति प्रभुराम शर्मालाई तीन […]

दिलिप शर्माको नेतृत्वमा एनआरएनए कान्साई क्षेत्रीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय कार्यसमिति कान्साईको अधिवेशन दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार भएको ८ औँ अधिवशनको शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने निर्वाचन कमिटी कान्साईद्वारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिवशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नरबहादुर थापा उपसंयोजकमा बस्न तयार भएपछि …

पत्रकार ब्रजेश शर्माको निधन

काठमाडौं : पुराना पत्रकार ब्रजेश शर्माको निधन भएको छ। ६७ वर्षीय ब्रजेशको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।समाज दैनिक प्रकाशनको पछिल्लो कालखण्डमा मणिराज उपाध्यायले पत्रिकाको सम्पूर्ण नेतृत्व ब्रजेशलाई जिम्मा लगाएका थिए। समकालीनपत्रकारहरू बीच ब्रजेश भद्र र मिलनसार मित्रका रुपमा परिचित थिए।समाज दैनिकका संस्थापक सम्पादक तथा तत्कालिन नेपाल पत्रकार संघका सभापति उपाध्यायका छोरा ब्रजेशका तीन छोरा र श्रीमती छन्। स्वर्गीय शर्माको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्क