न्युज अफ नेपाल, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरेको छ । बुधबार राजधानीमा आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । नाफिजले पत्रकार गौतमले २० वर्षदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गौतमलाई सम्मान गरेको जनाएको छ […]