१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो …
काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान-११ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ । नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ । भुटानी क्रिकेट टोलीविरुद्धको खेलमा गण्डकी प्रदेशले ८ विकेटको शानदार […]
काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ। त्यस्तै धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा […]
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा (जबरा) ले वर्तमान बालेन शाह नेतृत्वको सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री राणाले कुनै पनि क्षेत्रमा सरकारले उल्लेख्य र प्रशंसायोग्य […]
Kathmandu. 'Even if there is a holiday of only one or two days in Parliament, the honorable members do not let us come and sit and work,' a chief personal secretary of a minister was saying in front of a Rastrapati representative in Singha Durbar on Monday. The personal secretary said that the MPs go to the ministry's door and the minister's room to give instructions.As he said, on days when the Parliament session is not in session, an unbearable crowd of 'honorable members' i.e. MPs is seen in the ministries within Singha Durbar. This crowd is not just for...
काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको छ । विपद्का घटनामा १५ […]