भलिबल संघमा चन्द नेतृत्वको समूह निर्वाचित

सुबास हुमागाईं, काठमाडौं नेपाल भलिबल संघको निर्वाचनमा जितेन्द्रबहादुर चन्द नेतृत्वको समूह निर्वाचित भएको छ । बुधबार सुरु भएको संघको नवौं चुनावी साधारण सभाको विहीबार विहान सम्पन्न निर्वाचनमा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् । पछिल्लो कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरे । उनले कुल १ सय […]

सम्बन्धित सामग्री

सिन्धुलीको पब्लिक क्याम्पस संघमा नयाँ नेतृत्व चयन

सिन्धुली । सिन्धुलीको पब्लिक क्याम्पस संघमा आइतबार नयाँ नेतृत्व चयन गरिएको छ । क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिवेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत रुपमा संयोजकमा निर्वाचित गरेको हो । सिन्धुलीमाडीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले समितिको उप–संयोजकमा सरस्वती बहुमुखी क्याम्पस डकाहाका मनिश्वर काफ्ले, सचिवमा भिमज्योति क्याम्पस खुर्कोटका यज्ञबहादुर राई, सह–सचिवमा […]

निजगढ उद्योग वाणिज्य संघमा दिपेन्द्र श्रेष्ठको प्यानल विजयी

काठमाडौँ – निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ। मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन्। श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रविकुमार बर्तौलाले १०३ मत प्राप्त गरे। ३७६ मतदाता रहेकोमा निर्वाचनमा […]

महिला संघमा लामा, रेफ्रीमा गुरुङ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छिन् । मंगलबार भएको निर्वाचनमा विमला पौडेललाई पराजित गर्दै अध्यक्षमा लामा निर्वाचित भएकी हुन् । ४२ मध्ये लामाले सर्वाधिक ३६...

धादिङ उद्योग वाणिज्य संघमा थपलिया निर्वाचित

धादिङ । धादिङ उद्योग वाणिज्य संघको अधिवेशनले विष्णुप्रसाद थपलियालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । १ हजार ७ सय ९१ सदस्य रहेको धादिङ उद्योग वाणिज्य संघको अधिवेशन चैत १० गते शुरु भएको थियो । लामो समयदेखि माओवादी कार्यकर्ताहरूले नेतृत्व गरेको उद्योग वाणिज्य संघमा यस पटक नेपाली कांग्रेस समर्थक उम्मेदवार निर्वाचित हुनुभएको हो । निर्वाचन हुँदा […]

नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, […] The post नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल हस्तकला संघमा प्रचण्ड शाक्य निर्वाचित

नेपाल हस्तकला संघमा नयाँ नेतृत्व चयन भएको छ । प्रचण्ड शाक्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  शुक्रबार सम्पन्न संघको ४१ औं वार्षिक साधारणसभापछि शनिबार भएको नयाँ नेतृत्वको निर्वाचनमार्फत २३ जनाको कार्यसमिति चयन गरिएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्ष सनम शाक्य चयन भएका छन् भने उपाध्यक्षमा  दीपेन्द्र शाक्य, अमृत खड्का, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर, नविन शाक्य, किरणकुुमार स्थापित चयन भएका छन् ।यस्तै सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष

सप्तरी उद्योग संघमा अग्रवाल निर्वाचित

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । उनी संघको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा ७४६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।  यस्तै, संघको उपाध्यक्षमा रमेशकुमार शाह र दुर्गानन्दप्रसाद शाह निर्वाचित भएका छन् । यसैगरी, संघका महासचिव पदमा अमृतकुमार सचेती निर्वाचित भएका छन् ।संघको सचिव पदमा सुरेन्द्र रिमाल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन् भने सदस्यमा सचिन्द्र दास, सुरेन्द्र साह, सन्तोष सिन्हा, कमलप्रसाद शाह, डिल

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा गौतम निर्वाचित

बुटवल, फागुन १७ । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन् ।  सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्धन्द्ध्ी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुन् । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए ।  त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।  त्यस्तैगरी प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्ड...

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा गौतम निर्वाचित

होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन्