सप्तरी उद्योग संघमा अग्रवाल निर्वाचित

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । उनी संघको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा ७४६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।  यस्तै, संघको उपाध्यक्षमा रमेशकुमार शाह र दुर्गानन्दप्रसाद शाह निर्वाचित भएका छन् । यसैगरी, संघका महासचिव पदमा अमृतकुमार सचेती निर्वाचित भएका छन् ।संघको सचिव पदमा सुरेन्द्र रिमाल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन् भने सदस्यमा सचिन्द्र दास, सुरेन्द्र साह, सन्तोष सिन्हा, कमलप्रसाद शाह, डिल

सम्बन्धित सामग्री

सप्तरी उद्योग वाणिज्य संघमा अग्रवाल

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन् । संघको निर्वाचनमा एक सदस्यबाहेक