नेपाल हस्तकला संघमा प्रचण्ड शाक्य निर्वाचित

नेपाल हस्तकला संघमा नयाँ नेतृत्व चयन भएको छ । प्रचण्ड शाक्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  शुक्रबार सम्पन्न संघको ४१ औं वार्षिक साधारणसभापछि शनिबार भएको नयाँ नेतृत्वको निर्वाचनमार्फत २३ जनाको कार्यसमिति चयन गरिएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्ष सनम शाक्य चयन भएका छन् भने उपाध्यक्षमा  दीपेन्द्र शाक्य, अमृत खड्का, दिव्यतारा तुलाधर, दिल्ली रत्न तुलाधर, नविन शाक्य, किरणकुुमार स्थापित चयन भएका छन् ।यस्तै सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष

सम्बन्धित सामग्री

हस्तकलाको निर्यात ८० प्रतिशतले बढ्यो

कोभिड महामारीका कारण सङ्कटमा परेको हस्तकला व्यवसाय बिस्तारै लयमा फर्कन थालेको छ। हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौँ उपत्यकाभित्रका विभिन्न हस्तकला हवहरुमा पहिलेकै रौनक देख्न थालिएको छ। हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ। नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र