रोल्पा उद्योग बाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन । प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई ३ मतान्तरले हराउँदै आचार्य अध्यक्षमा निर्वाचित भएका हुन ।निर्वाचन अधिकृत तुलसीराम जीसीका अनुसार सुवेदीले ४३४ मत प्राप्त गर्दा आचार्यले ४३७ मत प्राप्त गरेका थिए । मंगलवार भएको मतदानको अन्तिम मत परिणाम राति अबेर घोषणा भएको थियो । १ हजार २१८ मतदाता […]