नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, […] The post नेपाल निर्माण व्यवसायी संघमा लीलकाजी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

हेटौडामा आइशरको रि–सेल मेला सुरु

काठमाडौं, ८ पुस । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ । एक कार्यक्रमबीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि […]

सिरहा निर्माण व्यवसायी संघमा राउतको प्यानल विजयी

निर्माण व्यवसायीहरुको पेशागत संगठन नेपाल निर्माण व्यवसायी संघ लहान सिरहाका जिल्ला कार्य समितिमा अजयबहादुर राउत (अञ्जय) को पूरै प्यानल निर्वाचित भएको छ ।  संघको १२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत...

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य

दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ।...

निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

सल्यान : नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।निर्माण सामग्रीमा अप्रत्यासित र  अत्याधिक मूल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएको हो।अत्याधिक मूल्यबृद्धिमा म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा भएको त्रुटी, बीमा निर्देशिका लगायतको विरोधमा शान्तिपूर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए।सरकारलाई पटक पटक ध्यानाकर्षण गरा

नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा पुनः अर्जुन केसी निर्वाचित

पुस २५, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १६ औं साधारण सभा तथा १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन केसी निर्वाचित भएका छन् ।  शुक्रवार राति सम्पन्न जिल्ला अधिवेशनले आगामी तीन वर्षको लागि पुनः अध्यक्षमा केसीलाई चयन गरेको हो । नवौं जिल्ला अधिवेशनबाट पनि अध्यक्षमा केसी निर्वाचित भएका थिए । १०औं जिल्ला अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्ष प्रकाश थुलुङ, उपाध्यक्षमा यज्ञबहादुर राई, महासचिवमा मनोज राई, सचिवमा चन्द्रसिंह नेम्वाङ, कोषाध्यक्षमा ओमबहादुर बस्नेत, सह–कोषाध्यक्षमा सुवास राईलाई चयन गरेको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।  त्यस्तै, सदस्यहरुमा कमलबहादुर राई, गोविन्द थापा, दिनेश राई, दिलकुमार राई, प्रज्वल श्रेष्ठ, भूपालसिंह लिम्बु, सरन तामाङ लगायत चयन भएका घिमिरेले जानकारी दिए ।

लकडाउनमा काम सुचारु गर्न लमजुङका निर्माण व्यवसायीको माग

लमजुङ : लमजुङका निर्माण व्यवसायीहरुले विकास निर्माणका काममा सहज गराउन प्रशासनसँग माग गरेका छन्। कोरोना भाइरस संक्रमण जोखिम र लकडाउनले प्रभावित कामलाई सुचारु गर्न सहज वातावरण मनाउन माग गर्दै नेपाल निर्माण व्यवसायी संघ लमजुङले प्रमुख जिल्ला अधिकारीलाई निवेदन पत्र बुझाएका हुन्।  कोरोना भाइरस संक्रमण त्रास र ...

खोटाङका प्रहरीलाई निर्माण व्यवसायीको खाजा र पानी

नेपाल निर्माण व्यवसायी संघ खोटाङले लकडाउन कार्यान्वयन तथा आपराधिक घटना न्यूनीकरण गर्न खटिएका प्रहरीलाई खाजा,

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा उम्मेदवारको हार

२८ भदौ, चितवन । नेपाल निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा उमानन्द कँडेल -वावुराम विजयी भएका छन् । कांग्रेस निकट कँडेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) निकट छवि गौत्तमलाई भारी मतले पराजित गरे । २६ औ साधारणसभा …

संखुवासभामा गिट्टी र बालुवा अभाव, विकास निर्माण ठप्प

संखुवासभा : गिट्टी र बालुवा अभाव हुँदा संखुवासभाको विकास निर्माण ठप्प भएको छ। जिल्लामा गिट्टी र बालुवा उत्खनन् बन्द भएपछि सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या नभएको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए। सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षक गरे पनि बेवास्था गरे...

निर्माण व्यवसायीलाई खुसी नपारेसम्म समृद्धिको सपना नदेखे हुन्छ: दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले निर्माण व्यवसायीहरूलाई खुसी नपारेसम्म देशमा समृद्धिको सपना देख्न नसकिने बताएका छन्। नेपाल निर्माण व्यवसायी संघ चितवनको २५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै बुधबार दाहालले राज्यले निर्माण व्यवसायीलाई खुसी पार्न सक्नुपर्ने बताए।