अधीनस्थ कानुन ६ महिनाभित्र बनाउनुपर्ने

नियम बनाउन विलम्ब हुँदा कानुन कार्यान्वयनमा समस्या हुने गरेको अवस्थामा प्रतिनिधिसभाको एक समितिले ६ महिनाभित्र नियम बनाइसक्नुपर्ने व्यवस्था राखेर विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ।

सम्बन्धित सामग्री

सन्दीपको मुद्दाको पेसी न्यायाधीश पदमराज पाण्डेयको इजलासमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो।जिल्ला अदालत काठमाडौंले पटक-पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको छ।गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवस

सुत्केरी बिदा ६ महिना दिने तयारी, बढ्ला त पूर्ण स्तनपान दर ?

कानुन मन्त्रालयले एक महिनाभित्र अन्तिम ड्राफ्ट तयार पारेपछि मन्त्रिपरिषद्‌को स्वीकृतिहुँदै संसदबाट पारित भएपछि लागू हुनेछ ।

सरकारको कार्यक्रमः एक महिनाभित्र नागरिकता, पहिलो अविधेशनमा १२ कानुन संशोधन गर्ने

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ। शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन गर्ने उल्लेख छ। कार्यक्रममा उल्लेख गरिएको छ, ‘सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली […]

ओलीको आश्वासनः एमालेले जिते एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेपछि नागरिकता समस्या समाधान हुने आश्वासन बाँढेका छन् । एमालेको सरकारको बनेको एक महिनाभित्र कानुन बनाएर नागरिकता समस्या समाधान गर्ने आश्वासन बाँढेका हुन् । उनले सबै नेपाली नागरिकलाई नागरिकता दिने बताए । गृहजिल्ला झापाको मेचीनगर नगरपालिकास्थित इँटाभट्टामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले नागरिकता विधेयक […]

ओलीकाे दाबी- नेपालीलाई एक महिनाभित्र नागरिकता दिन्छौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकताविहीन नेपालीलाई एक महिनाभित्र नागरिकता दिने दाबी गरेका छन्।  झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगरमा भएको एमालेको चुनावीसभालाई संवोधन गर्दै एमालेले संसद्बाट एक महिनामा कानुन...

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

काठमाडौँ- आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् । तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् […]

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले जनएको छ  ।

व्यापार घाटा न्यूनीकरणको योजना ३ महिनाभित्र कार्यान्वयनमा ल्याइने

सरकारले चालू आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक व्यापार घाटा घटाउन आवश्यक कानुन बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट पेश गर्दै अबको तीन महिनाभित्र व्यापार घाटा न्यूनीकरण गर्न आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा लग्ने बताएका हुन् । उनले भने- ‘बढ्दै गएको व्यापार घाटा क्रमश घटाउँदै वैदेशिक व्यापार सन्तुलन गर्न ढिला भइसकेको छ । यसलाई सन्तुलन गर्न अबको ३ महिनाभित्र योजना बनाएर कार्यान्वयनमा लगिनेछ ।’ चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले विदेशबाट एक खर्ब ५०

दुई महिनाभित्र २३ कानुन बनाइने

प्रदेश सरकार सञ्चालनका लागि तत्काल आवश्यक २२ कानुन निर्माणको गृहकार्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय जुटेको छ। २३ मध्ये प्रदशेसभा