काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ। शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन गर्ने उल्लेख छ। कार्यक्रममा उल्लेख गरिएको छ, ‘सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली […]