चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

काठमाडौँ- आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् । तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् […]

सम्बन्धित सामग्री

घरमा भएका हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह

काठमाडौं,२४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनेको हो।वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो। हातहतियार […]

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गत

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

दमौली- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । निर्वाचनपश्चात् फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार […]

हातहतियार बुझाउन प्रशासनको आग्रह

आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले हातहतियार बुझाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन भनेको छ।  मंसिर ४ गते हुने...

हातहतियार बुझाउन प्रशासन कार्यालय गोरखाको निर्देशन

गोरखा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । शुक्रबार सर्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी […]

१५ दिनभित्र हातहतियार बुझाउन प्रशासनको उर्दी

बैतडी : आसन्न निर्वाचनलाई मध्यनजर गरेर बैतडीमा हातहतियार बुझाउन उर्दी जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर हातहतियार १५ दिनभित्र बुझाउन उर्दी गरेको हो।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि हातहतियार बुझाउन आग्रह गरिएको  प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थीले  जानकारी दिए।इजाजत प्राप्त गरी व्यक्तिगत रुपमा राखिएका सबै हातहतियारहरू नजिकको प्रहरी इकाइमा बुझाउन प्रशासनको आग्रह छ।बुझाइएका

हातहतियार बुझाउन दाङ प्रशासनको आग्रह

दाङ – वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय दाङले वैध, अवैध हातहतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै इजाजत प्राप्त र बिना इजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो। इजाजत पाएर र इजाजतबिना अवैध रूपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन […]

चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले जनएको छ  ।

हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग

चैत मसान्तभित्र हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

सिरहा– सिरहा जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र आफूसँग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सोमबार सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई यही चैत मसान्तभित्र आफूसँग भएका हातहतियार तथा गोलीगठ्ठा प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेका हुन् । तोकिएको म्यादभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि […]