आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उद्योगी तथा व्यवसायीहरूले मागेजस्तो सुविधा नआउने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीमा जस्तो सुविधा दिन नसकिने प्रष्ट पारेका हुन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले बिहीबार आयोजना गरेको आगामी मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले कोरोनाको समयमा कर्जा भुक्तानी गर्न सहज होस् भनि दिइएको पुनर्तालिकीकरण, […]