आगामी आर्थिक वर्ष सुरु हुनुअगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझावसमेत संकलन सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा बजेटमार्फत आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, स्वदेशी उद्योगलाई प्राथमिकता तथा कृषिमा लगानी वृद्धिको लक्ष्य लिएको छ । यसका माध्यमबाट ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने […]