आगामी आवको बजेटमा ऊर्जा क्षेत्रको अपेक्षा

संविधानअनुसार सरकारले आव २०७९/८० को बजेट यही जेठ १५ गते संसद्मा पेस गर्दैछ । कोभिड–१९ का कारण थलिएको अर्थतन्त्र सामान्य रूपमा आउन नपाउँदै बढ्दो व्यपारघाटाको कारणले देशको अर्थतन्त्र संकटउन्मुख भएर सरकारले भुक्तानी सन्तुलनमा परेको चाप कम गर्न आयात नियन्त्रणको उपाय अवलम्बन गरेको र आगामी मंसिरमा प्रदेश र संघको निर्वाचन अवस्थामा आउन लागेको बजेटका बारेमा सर्वत्र […]