मिस नेपालका लागि पहिरन तयार पार्दै आईआईएफटीका फेसन डिजाइनर

आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने मिस नेपाल–२०२३ का २४ जना प्रतिस्पर्धी आईआईएफटीका १८ फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन्। उनीहरुका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीस, सुप्रीति व्यञ्जनकार, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, शमूएल अकोन्तांश, […]

सम्बन्धित सामग्री

प्रबल गुरुङको डिजाइनमा सजिइन् लेडी गागा

काठमाडौं । अमेरिकी प्रथम महिलादेखि बेलायती राजकुमारीसम्म, हलिउडदेखि बलिउडसम्म नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनलाई संसारका चर्चित सेलिब्रिटीले पहिरिएका छन् । गुरुङको पहिरन पहिरिने ए–लिस्टर सेलिब्रिटीको सूचीमा लेडी गागा थपिएकी छन् । यी पपस्टार तथा हलिउड अभिनेत्रीले शनिबार राति अमेरिकाको लस भेगासस्थित रेसिडेन्सीमा आयोजित जाज–पियानोको डल्बी लाइभ समारोहमा प्रबलको पहिरन लगाएर प्रस्तुति दिएकी थिइन् […]

प्रबल गुरुङले पहिरन बिक्रीको केही हिस्सा नेपाली बालबालिकाको शिक्षामा छुट्याउने

काठमाडौं । प्रबल गुरुङ फेसन डिजाइनर मात्र होइनन्, उनी सामाजिक अभियन्तासमेत हुन् । काठमाडौंमा रहेको उनको सामाजिक संस्था शिक्षा फाउण्डेसनले बालबालिकाको शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको छ । गत साता न्युयोर्क फर्कनुअघि उनले यो संस्थामार्फत मधेशका महिलालाई फिल्म लेखनको तालिम सिकाएका थिए । प्रबललाई लिएर नयाँ खबर छ । उनले यसै साता सन् २०२४ को […]

वसन्त र गर्मीयामका लागि प्रबल गुरुङले ल्याए नियोनका चम्किला पहिरन (तस्वीरसहित)

काठमाडौं । आगामी वसन्त र गर्मीयामका लागि फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन सार्वजनिक गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय प्लाजाको रनवेमा नेपाली फेसन डिजाइनरले आगामी सन् २०२३ को लागि पहिरन ल्याएका हुन् । फेसन म्यागजिन भगले प्रबलको रनवेबारे १० शब्दको समीक्षा लेखेको छ, ‘पंक रकका क्रान्तिकारीहरु नियोन ब्राइट टुल र सिफमा सजिएका थिए ।’ विभिन्न जातीय […]

कान्समा ऐश्वर्या (फोटो फिचर)

काठमाडौँ– विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या बच्चन राय सबैको आकर्षण बनिन् ।  कान्सको तेस्रो दिन विश्व सुन्दरी ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । एक म्यागजिनका अनुसार ऐश्वर्याको पहिरन तयार पार्न झन्डै ४ महिना लागेको थियो ।   इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित […]

फेसन डिजाइनर प्रबल गुरुङलाई एलन मस्ककी आमाको साथ

३० फागुन, काठमाडौं । विश्व चर्चित नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङ आफ्नो सिर्जनाका कारण चर्चामा रहन्छन् । यसैसाता सम्पन्न न्युयोर्क फेसन विकमा गुरुङले आगामी फल-विन्टर सिजनका लागि पहिरन सार्वजनिक गरे । न्युयोर्क फेसन विकको अर्को मुख्य आकर्षण भनेको ‘पहिलो लहर’मा कसले भाग लिन्छ भन्ने पनि हो । संसारका चर्चित सेलिब्रेटीले आफूलाई मनपर्ने फेसन डिजाइनरको […]

विशेष चर्चामा किम कार्दशियनका नयाँ तस्बिर

अमेरिकी टेलिभिजन व्यक्तित्व, फेसन डिजाइनर, व्यवसायी, मोडल तथा अभिनेत्री किम कार्दशियनका नयाँ तस्बिर विशेष चर्चामा छन् ।किमले सामाजिक सञ्जालमा आइतबार पोस्ट गरेका केही तस्बिरमा मानिसहरुले विशेष रुची राखिरहेका छन् ।हुन त किमको फेसन सेन्स भिन्न छ । उनी पहिरनकै कारण थुप्रै पटक चर्चामा नआउने पनि होइन । तर यसपटकको पहिरन खास छ ।किमले धेरैजसो अवस्थामा आफ्नो सुगठित शरीर प्रदर्शन गर्न कुनै कसूर छोड्दिनन् तर यसपटक भने उनले आफू शरीरलाई टाउकोदेखि खुट्टासम्म ढाकेकी छिन् ।किमले कालो रङको छालाको जस्तो देखिने पहि

फ्याँकिएका मास्कबाट गज्जबको बेहुली पहिरन

सन् २०२० सुरु भएयता संसारभरका मानिसहरु कोरोना भाइरस संक्रमणबाट बँच्नको लागि मास्क लगाइरहेका छन् । यस हिसाबले संसारमा दिनहुँ करोडौँको संख्यामा मास्क प्रयोग हुन्छन् र प्रयोग भैसकेका मास्क फोहोरमा फ्याँकिन्छन् । तर बेलायतका एक फेसन डिजाइनर टम सिल्भरउडले भने त्यसरी प्रयोग गरेर फ्याँकिएका मास्कबाटै निकै सुन्दर बेहुली पहिरन तयार पारेका छन् । सोसल मिडिया साइट […]

निशाको ‘निनिज् बुटिक’ मा अभिनेत्री विष्णुको कैँची

काठमाडौं । फेसन पारखीका लागि मध्यनजर गरेर चावहिल गणेश स्थानमा ‘निनिज् बुटिक’ नामक बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर निशा श्रेष्ठले सञ्चालनमा ल्याएको बुटिकको शनिबार एक समारोह बीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी थिइन् । प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ को एक दिन अगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य लिएको डिजाइनर निशाले बताइन् । ‘फेसन डिजाइनर प्रति पहिलेबाटै रुचि थ