काठमाडौं । आगामी वसन्त र गर्मीयामका लागि फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन सार्वजनिक गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघीय प्लाजाको रनवेमा नेपाली फेसन डिजाइनरले आगामी सन् २०२३ को लागि पहिरन ल्याएका हुन् । फेसन म्यागजिन भगले प्रबलको रनवेबारे १० शब्दको समीक्षा लेखेको छ, ‘पंक रकका क्रान्तिकारीहरु नियोन ब्राइट टुल र सिफमा सजिएका थिए ।’ विभिन्न जातीय […]