काठमाडौं । फेसन पारखीका लागि मध्यनजर गरेर चावहिल गणेश स्थानमा ‘निनिज् बुटिक’ नामक बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर निशा श्रेष्ठले सञ्चालनमा ल्याएको बुटिकको शनिबार एक समारोह बीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी थिइन् । प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ को एक दिन अगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य लिएको डिजाइनर निशाले बताइन् । ‘फेसन डिजाइनर प्रति पहिलेबाटै रुचि थ