काठमाडौँ– विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या बच्चन राय सबैको आकर्षण बनिन् । कान्सको तेस्रो दिन विश्व सुन्दरी ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् । एक म्यागजिनका अनुसार ऐश्वर्याको पहिरन तयार पार्न झन्डै ४ महिना लागेको थियो । इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित […]