बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।
युक्रेन संकट बढिरहेको कैयौँ साताहरूपछि महत्त्वपूर्ण टिप्पणी गर्दै राष्ट्रपति पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा टकराव प्रयोग गर्नु रहेको बताए ।
उनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाको बारेमा रुसको चिन्तालाई बेवास्ता गरिरहेको पनि...