नेपाली कांग्रेसका कांग्रेस केन्द्रीय अजयबाबु शिवाकोटीले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि प्रचण्ड सरकार राजा ज्ञानेन्द्रको नयाँ भेरियन्टकारुपमा देखा परेको टिप्पणी गरेका छन् । उनले मिडियाले लेखेको विषयमा प्रतिसोध साँधेर सरकारले पत्रकारहरुलाई दबाउने र सत्ता लम्ब्याउने सपना देखिरहेको बताए ।