दुर्गा प्रसाईंको आरोप : राप्रपाको आन्दोलन प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्ने खेलमात्र हो

काठमाडौं, ३ फागुन । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाप्रति कडा टिप्पणी गरेका छन् । उनले राप्रपाको आन्दोलन राजसंस्था वा हिन्दूराष्ट्र ल्याउनको लागि नभएर प्रचण्ड सरकारलाई ढालेर केपी ओलीलाई स्थापित गर्ने खेल भएको आरोप लगाएका छन् । पछिल्लो समय राप्रपाप्रति आक्रामक सुनिन थालेका प्रसाईंले फेशबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्- राप्रपाले […]