खेलकुद परिषदमा सदस्यको नियुक्त चाँडै हुन्छ : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने सदस्यहरूको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद्को ११३ औँ बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराजले छिट्टै बोर्डलाई पूर्णता दिने बताउनुभएको हो । ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य […]

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघ भक्तपुर जिल्ला अध्यक्षमा डंगोल नियुक्त

१८ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको भक्तपुर जिल्ला अध्यक्षमा सुदिप डंगोल नियुक्त भएका छन् । उनलाई शुक्रबार लोकतान्त्रिक खेलदकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । खेलकुद संघको विधान २०७९ को भाग ६ को उपदफा १ मा रहेर उनलाई लोकतान्त्रिक संघले भक्तपुर जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।

यूएईको प्रशिक्षकमा राजपुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – यूएईले सिनियर क्रिकेट टोलीको प्रशिक्षकमा भारतका लालचन्द राजपुतलाई नियुक्त गरेको छ । गत वर्ष रोबिन सिंहलाई बर्खास्त गरेपछि यूएईले नयाँ प्रशिक्षक नियुक्त गरेको थिएन । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यूएईले राजपुतलाई प्रशिक्षकमा नियुक्त गरेको हो । उनले ३ वर्षको सम्झौता गरेका छन् । राजपुतले यसै साताबाट जिम्मेवारी सम्हाल्नेछन् । अर्को […] The post यूएईको प्रशिक्षकमा राजपुत नियुक्त first appeared on हाम्रो खेलकुद.

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा शर्मा नियुक्त

पोखरा– गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो । गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव […]

सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वउपकप्तानसमेत रहेका सन्दीप प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका...

सन्दीप प्रदेश खेलकुद बोर्डको सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् । प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल […]

अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त

अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  । प्रदेश खेलकुद विकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्ने गरी नयाँ समितिलाई […]

बागमती प्रदेश : भागबण्डामा ११ जिल्लाका खेलकुद विकास अध्यक्ष नियुक्त

बागमती प्रदेश सरकारले ११ वटा जिल्लामा खेलकुद विकास समितिका अध्यक्ष नियुक्त गरेको छ । प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई भागबन्डाको आधारमा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको हो ।भागबण्डा अन्तर्गत नेकपा माओवादी केन्द्रको भागमा ६, नेपाली काँग्रेसको ३ र नेकपा एकीकृत समाजवादीका २ जना अध्यक्ष परेका छन् । नियुक्ति पाउनेहरुमा मकवानपुरमा भेष खड्गी, चितवनमा उत्तम गुरुङ, धादिङमा प्रतापसिं तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ छन् ।यस्तै, रसुवामा दावा तामाङ, ललितपुरमा विनो

महर्जन ललिपुर जिल्ला खेलकुद अध्यक्ष नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– करातेका पूर्व खेलाडी विनोद महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त भएका छन् । बागमति खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले महर्जनलाई शुक्रबार नियुक्ती पत्र हस्तान्तरण गरेका थिए । महर्जनले आइतबार पदभार ग्रहण गर्ने जानकारी दिए । महर्जन ललिपुर जिल्ल प्रमुख डोजोका महासचिव पनि हुन् । यसै महिना पूर्व प्रधानमन्त्री […]

जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्ष नियुक्त

खेलकुद विकास बोर्ड प्रदेश १ ले १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ। बोर्डले नियुक्त गरेका जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा सप...

गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । […]