अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद विकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी २० गते नियुक्ति प्रदान गरेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्ने गरी नयाँ समितिलाई […]