बागमती प्रदेश : भागबण्डामा ११ जिल्लाका खेलकुद विकास अध्यक्ष नियुक्त

बागमती प्रदेश सरकारले ११ वटा जिल्लामा खेलकुद विकास समितिका अध्यक्ष नियुक्त गरेको छ । प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई भागबन्डाको आधारमा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको हो ।भागबण्डा अन्तर्गत नेकपा माओवादी केन्द्रको भागमा ६, नेपाली काँग्रेसको ३ र नेकपा एकीकृत समाजवादीका २ जना अध्यक्ष परेका छन् । नियुक्ति पाउनेहरुमा मकवानपुरमा भेष खड्गी, चितवनमा उत्तम गुरुङ, धादिङमा प्रतापसिं तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ छन् ।यस्तै, रसुवामा दावा तामाङ, ललितपुरमा विनो

सम्बन्धित सामग्री

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो । बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक प्रस्तुतीका साथ सम्पन्न भयो । दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । […] The post बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन first appeared on Hamro Khelkud.

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक ...

बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा टिम च्याम्पियन बनेको छ। पहिलो संस्करणमा भने काठमाडौं दोश्रो भएको थियो। बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेलको उपस्थितिमा आतिसबाजी र सांगीतिक ...

दोश्रो बागमती प्रदेश खेलकुद

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन्।...

दोश्रो बागमती प्रदेश खेलकुद

मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन्।...

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

काठमाडौँ – बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ।  प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए। प्रतियोगितामा १३ खेलका विभिन्न विधामा […]

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ । दुई खेल ४० […]

बागमती प्रदेश खेलकुद : चितवन च्याम्पियन

१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । […]

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने

बागमती – खेलकुदको प्रवर्द्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुनेछ । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाचौरमा हुने खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने […]