जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्ष नियुक्त

खेलकुद विकास बोर्ड प्रदेश १ ले १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ। बोर्डले नियुक्त गरेका जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा सप...

सम्बन्धित सामग्री

गाउँ केन्द्रित स्वास्थ्य सेवाका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

रुकुम (पूर्व): स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो। दुर्गम क्षेत्रका नागरिकका लागि गाउँमै उनीहरूको उपचार एवं स्वास्थ्य चेकजाँचका लागि अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको डाक्टर मिलन मल्लले बताए। अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य क

गौरीगञ्जमा अध्यक्ष र उपाध्यक्ष दुबै महिला

झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् ।  फूलवती ०७४ को...

भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

गोरखाको भिमसेन थापा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा लोकप्रसाद बञ्जारा र उपाध्यक्षमा अमृतादेवी वस्ती विजयी भएका छन्।...

राजपुर गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

दाङ- दाङकाे राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादव निर्वाचित भएका हुन्। औपचारिक घोषणा हुन भने बाँकी नै छ।

सोलुखुम्बुको महाकुलुङमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी बनेका छन् । अध्यक्षमा कांग्रेसका सुर्य बहादुर कुलुङ दुई हजार एक सय मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ...

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लागेका छन् । अध्यक्ष एंगुलो आज आउनु लागेका हुन् भने उपाध्यक्ष जैन शुक्रबार आउने भएका हुन् । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुन् । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहनेछन् । नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीज

एमसीसी उपाध्यक्ष फातिमासँग एमाले अध्यक्ष ओलीले के भने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

राप्रपाले तोक्यो प्रदेशमा अध्यक्ष र उपाध्यक्ष (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ। पार्टी विधानअनुसार ५ वटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरिएको राप्रपाले बुधबार जारी विज्ञप्तिमा जनाएको छ ।

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् । प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका […]

काठ तस्करीको आरोपमा सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठ तस्करीको आरोपमा झापामा एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । झापाको शिवसताक्षी–११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्। सब डिभिजन...