सन्दीप प्रदेश खेलकुद बोर्डको सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् । प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल […]

सम्बन्धित सामग्री

सन्दीप बागमतीको कप्तान

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशले पोखरामा हुने केपि ओलि कप टि२० प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ । सिनियर टोलीका सन्दीप र प्रतिश जि. सिलाई समेट्दै टोली घोषणा गरेकोछ । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे पनि टोलीमा छन् । नेपालको टोलीमा परि सकेका युवा स्पिनर सुर्य तामाङ भने […] The post सन्दीप बागमतीको कप्तान first appeared on हाम्रो खेलकुद.

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।...

५० औं ओडिआई खेल खेल्दै सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेले एसिया कपमा पाकिस्तानविरुद्ध ५० औं ओडिआई खेल खेल्ने भएका छन् । नेपालले एसिया कपमा बुधबार पाकिस्तानविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा मुल्तान क्रिकेट रंगाशालामा सुरुहुनेछ । सन्दीपले उक्त पाकिस्तानसँगको खेलबाट आफ्नो ५० औं ओडिआई खेल खेल्नेछन् । सन्दीपले […] The post ५० औं ओडिआई खेल खेल्दै सन्दीप first appeared on हाम्रो खेलकुद.

‘म बिरामी भएको होईन’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने आफू बिरामी नभएको बताएका छन् । नेपाली क्रिकेट टोली आज राती १ बजे एसिया कप खेल्न पाकिस्तान जाँदैछ। उक्त टोलीमा सन्दीप छैनन् । नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप बिरामी हुँदा नजाने बताएको थियो । तर सन्दीपले भने आफू पूर्ण रुपमा फिट भएको बताएका छन् […] The post ‘म बिरामी भएको होईन’- सन्दीप first appeared on हाम्रो खेलकुद.

सन्दीप नेपालको एसिया कप प्रशिक्षणमा अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने दुई सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको लागि नेपालको बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाई आइतबार नेपाल आएपछि नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । आइतबार र सोमबार दुबै दिन सन्दीप प्रशिक्षणमा थिएनन् । नेपालले आइतबार टियु मैदानमा अभ्यास […] The post सन्दीप नेपालको एसिया कप प्रशिक्षणमा अनुपस्थित first appeared on हाम्रो खेलकुद.

‘मैले अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गरे’- सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफूले अपेक्षा गरे भन्दा धेरै राम्रो प्रदर्शन गरेको बताएका छन् । ग्लोबल खेलेर स्वदेश फर्किएका सन्दीपले आफ्नो प्रदर्शन, दीपेन्द्रसँग खेल्दै आउट गर्दा क्षण, एसिया भारत र पाकिस्तानविरुद्ध खेल्ने लगायत विभिन्न कुरामा आफ्नो भनाई ब्यक्त गरेका छन् । सन्दीपले सर्रे जागुअर्सबाट खेल्दै […] The post ‘मैले अपेक्षा गरेको भन्दा राम्रो प्रदर्शन गरे’- सन्दीप first appeared on हाम्रो खेलकुद.

सन्दीप सम्मिलित सर्रे फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टि२० क्यानडा २०२३ को फाइनलमा पुगेकोछ । पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो […] The post सन्दीप सम्मिलित सर्रे फाइनलमा first appeared on हाम्रो खेलकुद.

सन्दीप बिग ब्यासको ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग(बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्टमा परेका छन् । बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुन् । अन्य एसोसियट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्यान्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान,उन्मुक्त चन्द र हम्रित सिंह […]

सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वउपकप्तानसमेत रहेका सन्दीप प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका...

सन्दीप पहिलो पटक ओडिआई वरियतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका […]