सुरक्षित गर्भपतन सेवा छ, छैनन् जनशक्ति

कर्मचारी समायोजन पछि स्वास्थ्य संस्थामा तालिमप्राप्त जनशक्ति अभाव भएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस

हरेक वर्ष असोज १० गते मनाउँदै आएको नवौं राष्ट्रिय दिवस यस वर्ष पनि मनाइयो । ‘सुरक्षित गर्भपतन अधिकारको निम्ति ः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय’ भन्ने मूल नाराका साथ यस वर्षको यो दिवस मनाइएको हो । हामीले लामो संघर्ष गरेर २०४६ सालमा प्रजातन्त्रको स्थापना गरेपश्चात् नेपालमा सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, स्वतन्त्रता तथा विनाभेदभाव आत्मसम्मानपूर्वक बाँच्न […]

स्वास्थ्यचौकीमा १० हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू

रसुवा । जिल्लाको स्याफ्रुवेशी स्वास्थ्यचौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरू गरिएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ मा रहेको उक्त स्वास्थ्यचौकीमा १० हप्तासम्म सुरक्षित गर्भपतन सेवा शुरू गरिएको हो । हिजो (बुधबार) गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङले उक्त सेवाको उदघाटन गर्नुभएको थियो । गर्भपतन सेवाका लागि आवश्यक पर्ने औषधि, उपकरण, सूचीकृत प्रमाणपत्र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष दावा […]

२० वर्षमा १४ लाख महिलाले लिए सुरक्षित गर्भपतन सेवा

महाशाखाका निर्देशक डा विवेक कुमार लालले जारी गरेको विज्ञप्तीका अनुसार ४ हजार भन्दा बढी सुचिकृत सुरक्षित गर्भपतन सेवा प्रदायक र १५ सय भन्दा बढी सुचिकृत स्वास्थ्य संस्थामा   सुरक्षित गर्भपतन सेवा निशुल्क गरिएको छ।

‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याइँदै

सुदूरपश्चिम प्रदेश सरकारले ‘सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य सञ्चालन निर्देशिका’ ल्याउने तयारी गरेको छ । प्रदेशमा सुरक्षित गर्भपतन सेवाको विकास तथा विस्तार एवम् सेवा सञ्चालन गर्ने कार्यलाई व्यवस्थित र सरल बनाउनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक रणनैतिक मार्गदर्शन प्रदान गर्नका साथै स्वास्थ्य संस्थाहरुमा निःशुल्क सुरक्षित गर्भपतन सेवाको व्यवस्थापन तथा सुनिश्चिता गर्ने उद्देश्यसहित सो निर्देशिका ल्याउने तयारी गरेको हो ।प्रदेशको सामाजिक विकास मन्त्रालयले सो निर्देशिका मस्यौदा तया

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार

सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

काठमाडौँ,१६ जेठ । डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत […]

बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् गर्भपतन

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको पाइएको छ । सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै

बैतडी: दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।

दक्ष जनशक्ति अभावमा बैतडीका १५ सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी : दक्ष जनशक्ति अभावमा बैतडीमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द छ।अहिले जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर स्वास्थ्य चौकी, शर्माली स्वास्थ्य चौकी, हाट स्वास्थ्य चौकी, रिम स्वास्थ्य चौकी, कोटपेटरा स्वास्थ्य चौकी र गिरेगडा स्वास्थ्य चौकीमा सेवा उपलब्ध छ। बाँकी संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी अभाव भएकाले सेवा बन्द रह

डाेटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

डोटी – डाेटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।  अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।  नचाहेको अवस्थामा गर्भ रहे वा अन्...