हरेक वर्ष असोज १० गते मनाउँदै आएको नवौं राष्ट्रिय दिवस यस वर्ष पनि मनाइयो । ‘सुरक्षित गर्भपतन अधिकारको निम्ति ः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय’ भन्ने मूल नाराका साथ यस वर्षको यो दिवस मनाइएको हो । हामीले लामो संघर्ष गरेर २०४६ सालमा प्रजातन्त्रको स्थापना गरेपश्चात् नेपालमा सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, स्वतन्त्रता तथा विनाभेदभाव आत्मसम्मानपूर्वक बाँच्न […]