डाेटीमा दुई हजार दुई सयले लिए सुरक्षित गर्भपतन सेवा

डोटी – डाेटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएपछि सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रुपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् ।  अन्तर्राष्ट्रिय दातृ निकाय ‘आइपास’को आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।  नचाहेको अवस्थामा गर्भ रहे वा अन्...

सम्बन्धित सामग्री

सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी

विगतका वर्षहरूको तुलनामा पछिल्लो वर्ष काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी आएको हो । कार्यालयका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले पछिल्लो वर्ष काभ्रे जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या घटेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मा दर्ता भएको तथ्याङ्क अनुसार आव २०७९/८० मा काभ्रेपलाञ्चोकमा कुल एक हजार ३१७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको बताउनुभयो ।

बैतडीमा सुरक्षित गर्भपतन गराउने बढे

बैतडी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गएको तीन वर्षमा यहाँ एक हजार सात सय २९ जनाले सुरक्षित गर्भपतन गराएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  आर्थिक वर्ष २०७७/७८ मा बैतडीमा ५६५ जनाले सुरक्षित गर्भपतन गराएका थिए भने आर्थिक वर्ष ७८/७९ मा ५५० जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।  यस्तै गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर सुरक्षित गर्भपतन गराउनेको संख्या ६१४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

गल्याङ, २२ साउन । स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका […]

मधेश प्रदेशमा १ वर्षमा ६ हजार महिलाद्वारा सुरक्षित गर्भपतन

मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ६  हजार १ सय ५६ जना महिलाले औषधि सेवन तथा शल्यक्रिया गराएर सुरक्षित गर्भपतन गराएका छन् ।

२० वर्षमा १४ लाख महिलाले लिए सुरक्षित गर्भपतन सेवा

महाशाखाका निर्देशक डा विवेक कुमार लालले जारी गरेको विज्ञप्तीका अनुसार ४ हजार भन्दा बढी सुचिकृत सुरक्षित गर्भपतन सेवा प्रदायक र १५ सय भन्दा बढी सुचिकृत स्वास्थ्य संस्थामा   सुरक्षित गर्भपतन सेवा निशुल्क गरिएको छ।

बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् गर्भपतन

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको पाइएको छ । सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै

डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ ।कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइएको छ । जिल्लामा जम्मा १६ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा दिने गरिएकामा अहिले १४ मा मात्रै उक्त सेवा रहेकोे स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले जानकारी

डोटीमा एघार महिनामा एक हजारभन्दा बढीले गरे गर्भपतन

काठमाडौं। डोटी जिल्लामा एघार महिनाको अवधिमा एक हजार सात जनाले गर्भपतन गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा उनीहरूले सुरक्षित गर्भपतन गराएका हुन्। जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको कार्यालयको तथ्याङ्कले देखाउँछ। जिल्लामा अहिले १४ वटा संस्थाले सुरक्षित गर्भपतन सेवा दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवबहादुर ठगुन्नाले बताए।

कर्णालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो।

इलाम सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

इलाम- सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ।  आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२÷०७३ मा यसमा वृद्धि भई एक हजार...