बैतडी: दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।

सम्बन्धित सामग्री

दक्ष जनशक्ति अभावमा बैतडीका १५ सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी : दक्ष जनशक्ति अभावमा बैतडीमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द छ।अहिले जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर स्वास्थ्य चौकी, शर्माली स्वास्थ्य चौकी, हाट स्वास्थ्य चौकी, रिम स्वास्थ्य चौकी, कोटपेटरा स्वास्थ्य चौकी र गिरेगडा स्वास्थ्य चौकीमा सेवा उपलब्ध छ। बाँकी संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी अभाव भएकाले सेवा बन्द रह