काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका तीन वटा संसदीय समितिको नाम हेरफेर हुने भएको छ । राष्ट्रियसभा नियमावली २०७५ लाई संशोधन गर्न गठित सांसद सुरेश आलेमगरको संयोजकत्वमा गठित १२ सदस्यीय समितिले चारमध्ये तीन वटा समितिको नाम फेर्ने प्रस्ताव गरेको थियो । उक्त समितिले पारित गरेको नियमावली संशोधन प्रतिवेदन राष्ट्रियसभाले स्वीकृत गरेसँगै तीन समितिको नाम फेरिने भएको हो । […]