काठमाडौँः स्थायी सभा मानिने राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान हुन सक्नेगरि राष्ट्रियसभा नियमावली आज पारित हुँदैछ। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। राष्ट्रियसभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।
राष्ट्रिय सभाको अधिवेशन चालु नरहेको अवस्थामा अधिवेशन बोलाउन आवश्यक रहेको भनी