काठमाडौं । राष्ट्रियसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) टेबल भएको छ। हिजो प्रतिनिधि सभाको बैठकले पारित गरेको विधेयक आज राष्ट्रियसभामा सचिव डा। सुरेन्द्र अर्यालले टेबल गरेका हुन्। प्रतिनिधि सभाबाट सन्देश विधेयक राष्ट्रियसभामा आएको जानकारी गराए। राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछि […]